मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी परेको छ । वर्तमान निमित्त रजिष्ट्रार रहेका रवीकान्त मिश्रसहित २४ जनाको अध्यक्षमा उम्मेदवारी परेको हो ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका...