प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चितवन–१ मा रसाइलीको उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १५ : २६
चितवन । चितवन–१ बाट जेनजी अभियन्ता विकास रसाइली ( स्नेही) ले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पछिल्लो समय युवा पुस्ताको मुद्दा उठाउँदै आएका रसाइली जेनजी आन्दोलनको अग्रपङ्क्तिमा रहेर सक्रिय रहँदै आएका छन् भने जेनजी आन्दोलनको राजनितिकरण, संस्थागत बिकाशका लागि जेन्जि मुभमेन्टमा रहेर निरन्तर काम गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण