नेमकिपाबाट रमिलाले गराइन् उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १६ : २९
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीबाट रमिला ज्याख्व (सुवाल)ले उम्मेदवारी दर्ता गराएकी छन् ।
उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएकी हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनविरुद्ध मेस्सी बेन्चमा बस्ने
-
के नेपाल युगान्तकारी परिवर्तनका लागि तयार छ ?
-
एआईले तथ्य र भ्रम दुवै फैलाउन सक्छ, युवामा आलोचनात्मक चेत आवश्यक : राजदूत मेउली
-
शिव परियारको ‘यो मन अल्लारे’
-
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
-
चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने आयोगको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण