बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेशमा १६३ मत खस्यो

आइतबार, ११ माघ २०८२, ११ : २६
आइतबार, ११ माघ २०८२

सारांश

  • मधेस प्रदेशमा राष्ट्रिय सभाको चार पदका लागि मतदान भइरहेको छ।
  • बिहान ९ बजे सुरु भएको मतदानमा अहिलेसम्म १६३ मत खसेको छ।
  • चार सिटका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

जनकपुरधाम । मधेस प्रदेशमा  राष्ट्रियसभाको चार पदका लागि अहिले मतदान प्रक्रिया जारी छ। बिहान ९ बजे सुरु भएको मतदान प्रक्रियामा अहिलेसम्म १६३ मत खसेको छ । 

जसमा प्रदेशसभातर्फ ५५ मत खसेको छ भने स्थानीय तहबाट १०८ मत खसेको छ ।  मधेसमा चार सिटका लागि कुल ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप