बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, यस्तो छ कार्यसूची

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने  बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ ।  संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका...