सुदूरपश्चिम प्रदेशमा २०४ मत खस्यो
आइतबार, ११ माघ २०८२, १३ : ५८
सारांश
- कञ्चनपुरमा राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा अहिलेसम्म २०४ जनाले मतदान गरेका छन्।
- निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्य ४६ र स्थानीय तहका १५८ सदस्यले मतदान गरे।
- अहिले मतदान जारी रहेको छ।
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा अहिलेसम्म २०४ जनाले मतदान गरेका छन् । दिउँसो पौने २ सम्म २०४ जनाले मतदान गरेकाे निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार ४६ जना प्रदेशसभा सदस्य र १५८ जना स्थानीय तहका सदस्यले मतदान गरेका हुन्। अहिले मतदान जारी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण