बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार मानिएको महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिङ्करसम्म पुग्छ । कुल ४२५ किलोमिटर लम्बाइको यो सडकले कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला...