हेटौँडा । राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा बागमती प्रदेश तर्फबाट गीता देवकोटा विजयी भएकी छिन् । उनले कुल ६ हजार २३९ मत सहित नेकपाकी सरोजकुमारी झालाई पराजित गरेकी हुन् । चितवन रत्ननगर...