फोटोफिचर
स्कुटर चालकको मृत्युपछि तनावग्रस्त बनेपा, प्रहरीले निभायो आगो (तस्बिरहरु)
बुधबार, ०६ फागुन २०८२, १३ : २२
सारांश
- काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अरनिको राजमार्ग अवरुद्ध भएको थियो।
- दुर्घटनापछि स्थानीयले टिपरमा आगजनी गरेका थिए, जसले गर्दा राजमार्ग अवरुद्ध भएको थियो।
- अहिले प्रहरीले आगो निभाएपछि राजमार्ग सामान्य अवस्थामा फर्किएको छ।
काठमाडौँ । काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । टिपरको ठक्करबाट धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो ।
दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेर राजमार्ग अवरुद्ध गरेका थिए । टिपरमा लगाइएकाे आगाे प्रहरीले निभएकाे छ । अहिले अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । तस्बिर : फोटो लाइब्रेरी
हेर्नुहोस् तस्बिरहरू :
_ySbBJc9WHO.jpg)
_22m0EcIadX.jpg)
_oY63dGKaZt.jpg)
_EjghMP6DLH.jpg)
_Wb79Fu3Ztb.jpg)
_khpLnphI8W.jpg)
_JcoT0V2goC.jpg)
_ElwqS1WXWF.jpg)
_TCg5Dl8l2j.jpg)
_iEnwnX9vfO.jpg)
_NWb34Hks5T.jpg)
_IpoEYzG9wU.jpg)
_jImQbmREK1.jpg)
_KZsSRb0mr4.jpg)
_NwzkF63eXW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण