बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बनेपा पुर्‍याइएका विस्थापितको गुनासै गुनासो

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सुकुमबासी बस्तीमा डोजर चलाएपछि अहिले हजारौँ मानिसहरू घरविहीन भएका छन् ।  बस्ती भत्काइएपछि कतिपय मानिस आफैँ व्यवस्थापन गरी अन्यत्र बस्न गएका छन् भने कतिपयलाई...