आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

ट्राफिक नियम उल्लंघनमा ५० हजार रुपैयाँ जरिवाना हुँदैन : मन्त्री लम्साल

काठमाडौँ  । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ट्राफिक नियम उल्लंघन गरे ५० हजार रुपैयाँ जरिवाना लाग्ने भन्ने कुरा भ्रम मात्र भएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको...