सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधि सभा निर्वाचन

जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा सुरु

बुधबार, ०६ फागुन २०८२, १४ : ५७
बुधबार, ०६ फागुन २०८२

काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञा सभा सुरु भएको छ । बुधबार जनकपुरमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूको उपस्थितीमा प्रतिज्ञा सभा सुरु भएको हो । 

यही सभाबाट कांग्रेसले पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । जसलाई प्रतिज्ञापत्र नाम दिइएको छ । सभामा हजारौँको संख्यामा कार्यकर्ताहरू उतार्ने कांग्रेसले बताएको छ ।

यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

pratigya sava (1)pratigya sava (2)pratigya sava (3)pratigya sava (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप