दुर्घटना
मनहरिको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते
आइतबार, १० फागुन २०८२, १० : ००
मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।
वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
घाइते उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिल्ला र प्रदेशको चुनावी परिणाम 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
नेपाल–भारत सीमा स्तम्भ संरक्षणबारे दुवै देशका अधिकारीहरूबिच के भयो छलफल ?
-
धादिङ र प्युठानबाट १७ थान भरुवा बन्दुक बरामद
-
जबरजस्ती करणीको अभियोगमा तीन जना पक्राउ
-
स्पेसएक्सको आईपीओबाट अपेक्षाभन्दा १० अर्ब डलर बढी रकम सङ्कलन
-
जवाफका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न प्रतिपक्षी सांसदको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण