लुम्बिनी प्रदेश बजेट
लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु
सोमबार, ०१ असार २०८३, १७ : ४१
सारांश
- लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रदेशसभामा प्रस्तुत गर्न सुरु गरिएको छ ।
- आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट भाषणमार्फत आय–व्यय विवरण प्रस्तुत गर्न सुरु गरेका छन् ।
- बजेटमा प्रदेश सरकारका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा पूर्वाधारलगायतका प्राथमिकता समेटिएको अपेक्षा गरिएको छ ।
बुटवल । लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रदेशसभामा प्रस्तुत गर्न सुरु गरिएको हो ।
प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट भाषणमार्फत आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्न सुरु गरेका छन् ।
यसअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेटलाई स्वीकृति प्रदान गरेको थियो । बजेटमा प्रदेश सरकारका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा पूर्वाधारलगायतका प्राथमिकता समेटिएको अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानपावर कम्पनीहरूलाई कामदार पठाएको विवरण बुझाउन निर्देशन
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण