बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सिमखोलाको बाढीमा स्कुटीसहित चालक बेपत्ता

मकवानपुर। लगातारको वर्षापछि मकवानपुरका खोलानालामा आएको बाढीले जनजीवन प्रभावित भइरहेका बेला मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार एक स्कुटी चालक बाढीमा बेपत्ता भएका छन्।  सोमबार आकस्मिक रूपमा आएको बाढीले स्वकुटीसहित चालकलाई...