पूर्वराष्ट्रपति भण्डारीले बूढानीलकण्ठको चपली घुम्तीमा मतदान गर्ने
बुधबार, २० फागुन २०८२, १३ : ०८
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको बुढानीलकण्ठस्थित चपली घुम्ती मतदान केन्द्रबाट मतदान गर्ने भएकी छन्।
- स्वकीय सचिव राजकुमार राईले भोलि बिहान ७ बजे मतदान गर्ने जानकारी दिए।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँको बुढानीलकण्ठस्थित चपली घुम्ती मतदान केन्द्रबाट मतदान गर्ने भएकी छन् । स्वकीय सचिव राजकुमार राईले बिहान ७ बजे नै भण्डारीले मतदान गर्ने जानकारी दिए ।
‘२०८२ साल फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभा निर्वाचनमा बूढानीलकण्ठ नगरपालिका–२ स्थित साविक गाँउ विकास समितिको भवन (चपली घुम्ती)मा भोलि बिहान ७ बजे मतदान गर्नुहुँनेछ,’ स्वकीय सचिव राईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
-
अल्जेरियाको शानदार पुनरागमन, जाेर्डनविरुद्ध २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण