सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिबाट माल्यार्पण, तस्बिरहरु हेर्नुहोस्

आज पुस २७ अर्थात पृथ्वीनारायण शाहको जन्मजयन्ती । आज विभिन्न संघ सस्थाले विभिन्न कार्यक्रम गरेर पृथ्वीजयन्ती मनाएका छन् । यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरवार पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण...