रसुवामा नेपाली कांग्रेसको अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, १२ : ०४
सारांश
- रसुवामा नेपाली कांग्रेसका मोहन आचार्यले अग्रता लिएका छन्, उनले ३ हजार ३ सय २९ मत प्राप्त गरेका छन्।
- रास्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले १ हजार ६ सय २४ मत प्राप्त गरेका छन्।
- नेकपा एमालेका प्रेमबहादुर तामाङले १ हजार १ सय ८६ मत प्राप्त गरेका छन्।
काठमाडौँ । रसुवामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले ३ हजार ३ सय २९ मत प्राप्त गर्दा रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बसन्त भट्टले १ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका प्रेमबहादुर तामाङले १ हजार १ सय ८६ मत प्राप्त गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले ४ सय ७५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद लामिछानेले २ सय ६० मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
-
अल्जेरियाको शानदार पुनरागमन, जाेर्डनविरुद्ध २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण