नुवाकोट–२ मा रास्वपाका लामिछानेको अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, १२ : २६
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ ।
रास्वपाका अच्युतम लामिछानेले बेलकोटगढी नगरपालिका वडा नं १, २ र ३ को ४ को मतगणना गर्दा २ हजार २ मत प्राप्त गरेका छन् ।
दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार जगदिश्वर नरसिंह केसीले १ हजार २९२ मत प्राप्त गरेका छन् । तेस्रोमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हिरानाथ खतिवडाले १ हजार १ सय २३ मत प्राप्त गरेका छन् ।
चौथोमा नेकपा एमालेका केशव पाण्डेले ७ सय ८९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण