सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम अधिवेशन विवादित बनेको छ । सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भइसकेको घोषणापछि अहिले आएर १२ मतको खोजी भइरहेको हो । रास्वपा दैलेखको सभापति...