भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईको अग्रता
आइतबार, २४ फागुन २०८२, १० : ४४
भोजपुर । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत भोजपुरको मतगणनामा जारी छ। ताजा मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले अग्रता कायम गरेका छन्। उनले १३,४५५ मत प्राप्त गरेका छन्।
उनलाई नेकपा एमालेका प्रभावशाली नेता शेरधन राईले पछ्याइरहेका छन्। एमाले उम्मेदवार शेरधन राईले १२,०५१ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार वालकृष्ण थापा ७,६६० मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण