शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरको दुर्गम भेग हतुवागढीको बारीगाउँमा बिजुली

भोजपुर । बिजुली बाल्ने चाहना पूरा भएकामा भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँका रामबहादुर राईको परिवार हर्षले गद्गद् भएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युतीकरण गरेसँगै राई परिवारमात्र नभई छिमेकी...