ठाकुर गैरेको निर्वाचन खर्च २८ लाख ४५ हजार
मङ्गलबार, २६ फागुन २०८२, १५ : २३
पाल्पा । नेकपा एमालेका नेता तथा पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर प्रसाद गैरेले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का दौरान भएको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।
निर्वाचन ऐन २०७४ को दफा ७२ को प्रावधान अनुसार तोकिएको समयभित्रै उनले जिल्ला निर्वाचन कार्यालयमा रितपूर्वक खर्च विवरण दर्ता गराएर सर्वसाधारणका लागि समेत जानकारी गराएका हुन्।
उनले आफ्नो कूल खर्च २८ लाख ४५ हजार रुपैयाँ भएको जानकारी दिएका छन् । यसमध्ये सबैभन्दा बढी खर्च वडामा सञ्चालन गरिएको निर्वाचन सम्पर्क कार्यालयमा भएको छ । जहाँ उनले ८ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण