काठमाडौँ । नेपाली राजनीति र संसदभित्र दोहोरो मापदण्ड अपनाइएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका नेता ठाकुरप्रसाद गैरेले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। एकजना सांसदले सोधेको प्रश्नका कारण संसद र सभामुखको मानहानी...