अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा
आइतबार, ०१ चैत २०८२, १२ : १०
१
काठमाडौँ । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन् । पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत भोवेल नेपाल आएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए ।
भुटान हुँदै ड्रुक एयरको उडान मार्फत काठमाडौँ आइपुगेका भोवेल ३ दिनसम्म नेपालमा बस्नेछन् । उनले प्रधान सेनापति सहित उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् ।
अमेरिकी लेफ्टीनेन्ट जनरल पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमणमा पनि सहभागी हुने कार्यक्रम रहेको सहायकरथी बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण