काठमाडौँ । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन् । पुर्व निर्धारित कार्यक्रम अन्तर्गत भोवेल नेपाल आएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए । भुटान...