बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

सोमबार, ०२ चैत २०८२, ०५ : ३२
सोमबार, ०२ चैत २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४७ रुपैयाँ ६४ पैसा र बिक्री दर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर पनि तोकिएको छ, जसलाई आवश्यकता अनुसार संशोधन गर्न सकिनेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ २७ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 147.64 148.24
EUR  (European Euro) 1 168.55 169.24
GBP  (UK Pound Sterling) 1 195.27 196.06
CHF  (Swiss Franc) 1 186.56 187.31
AUD  (Australian Dollar) 1 103.07 103.49
CAD  (Canadian Dollar) 1 107.62 108.06
SGD  (Singapore Dollar) 1 115.01 115.48
JPY  (Japanese Yen) 10 9.24 9.28
CNY  (Chinese Yuan) 1 21.41 21.49
SAR  (Saudi Arabian Riyal) 1 39.34 39.50
QAR  (Qatari Riyal) 1 40.39 40.56
THB  (Thai Baht) 1 4.55 4.57
AED  (UAE Dirham) 1 40.20 40.36
MYR  (Malaysian Ringgit) 1 37.49 37.64
KRW  (South Korean Won) 100 9.83 9.87
SEK  (Swedish Kroner) 1 15.57 15.64
DKK  (Danish Kroner) 1 22.56 22.65
HKD  (Hong Kong Dollar) 1 18.86 18.94
KWD  (Kuwaity Dinar) 1 481.70 483.65
BHD  (Bahrain Dinar) 1 391.05 392.64
OMR  (Omani Rial) 1 383.48 385.04

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप