दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
मङ्गलबार, ०३ चैत २०८२, २३ : ३८
सारांश
- दाङमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भयो।
- मृत्यु हुनेमा गढवाका ४२ वर्षीय भानु रिजाल छन्।
दाङ । दाङमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
गढवा गाउँपालिका–५ मा रा६प १७६९ नम्बरको मोटरसाइकल रा१त ३४२९ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक गढवा–५ का ४२ वर्षीय भानु रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण