बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

दाङ । करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुरघाट क्षेत्रमा शनिबार माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुरका ४७ वर्षीय भोजराज केसीलाई...