बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गैँडाको आक्रमणबाट बच्न पोखरीमा हामफालेका सेनाका जवानको मृत्यु

दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा...