घोडेजात्रा
सैनिक मञ्चमा घोडेजात्राको रौनक, २० तस्बिरमा हेर्नुहोस्
बुधबार, ०४ चैत २०८२, १६ : ५०
सारांश
- बुधबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा पर्व मनाइयो, जसमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहेको थियो।
- उपराष्ट्रपति, प्रधानमन्त्री र अन्य उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा विशेष समारोह आयोजना गरिएको थियो।
- समारोहमा नेपाली सेनाले अश्वकला, मोटरसाइकल खेल, र युद्धकला लगायतका विभिन्न प्रदर्शनीहरू प्रस्तुत गरेको थियो।
काठमाडौँ । बुधबार सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा पर्व मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा एक विशेष समारोहका बिच जात्रा सम्पन्न भएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरूलगायतको पनि उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको थियो ।
काठमाडौँ उपत्यकामा चैत्र कृष्ण औँशीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व मनाउने गरिन्छ ।
_8SO2wgxXcJ.jpg)
_hYyvMlUG13.jpg)
_OxVbJcPr61.jpg)
_J1pxeM2Mg5.jpg)
_eXkqD0hdW1.jpg)
_ifVKenR2Q1.jpg)
_Euy3KyvNA3.jpg)
_XZz7Hn0OJe.jpg)
_0GimcRXlGb.jpg)
_Fkzy5PPQVM.jpg)
_mCnwBenxEd.jpg)
_3ypfw9ZcmR.jpg)
_rBGpf15wYs.jpg)
_8ftB8TtoFK.jpg)
_4xfgg9Sgi4.jpg)
_BA69phyirg.jpg)
_nV2FeWwYEQ.jpg)
_poMbwugfwG.jpg)
_YeuAvJF8Km.jpg)
_1a9TXwfdxS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारमा सेनाको बर्बरता : ७०० भन्दा बढी सर्वसाधारणको हत्या
-
पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग
-
बीटीएस स्टार जङकुकको घरमा १३३ पटक ढोकाको घण्टी बजाउने महिलालाई देश निकाला गरिँदै
-
भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
-
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
-
सन्न्यासदेखि विश्वकपको सर्वाधिक गोलकर्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण