फोटोफिचर
काठमाडौँ उपत्यकामा असिनासहित वर्षा, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, ०६ चैत २०८२, १६ : ३२
सारांश
- काठमाडौं उपत्यकामा असिनासहित वर्षा भयो, जसले जनजीवनलाई प्रभावित गर्यो।
- मौसम विभागले तराईका जिल्लाहरुमा हुरी र असिना पानीबाट हुनसक्ने क्षतिका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज हावाहुरी र असिनासहित वर्षा भएको छ । वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकालगायतका विभिन्न स्थानमा तीव्र हावाहुरीसहित वर्षा भइरहेको र यो अझै तीव्र हुनसक्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले आज नै अपराह्नपछि नै विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।
तस्बिर : फोटो लाइब्रेरी
_9pNaHknot9.jpg)
_ZbkIFaSd03.jpg)
_MqlFSeGMc6.jpg)
_ImiemsL76Y.jpg)
_QBmrCPmw96.jpg)
_20kOLR0jfd.jpg)
_aCOXMgW7G1.jpg)
_1FX0nI0vV3.jpg)
_RadQgKGCaJ.jpg)
_G0Kst8YtkT.jpg)
_mYECnWYn6G.jpg)
_ZJs7TfKs6G.jpg)
_fRdCb9ktQ4.jpg)
_ES9sd4CmO6.jpg)
_Cxqkhxuxe9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण