शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पश्चिमी र स्थानीय वायुसहित न्यून चापीय क्षेत्रको प्रभाव कायमै, आज सातै प्रदेशमा असिना पानीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  साथै पूर्व देखि...