प्रतिभा रावललाई रास्वपाले मन्त्री बनाउने
शुक्रबार, १३ चैत २०८२, १० : १४
काठमाडौँ । रास्वपाले प्रतिभा रावललाई सामान्य प्रशासनमन्त्री बनाउने भएकाे छ । उनी समानुपातिक सांसद हुन् ।
पार्टीले शुक्रबार उनलाई मन्त्री बनाउने टुंगो लगाएको हो । उनको आजै शपथ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण