नेकपा एमालेको सचिवालय बैठक बस्दै
मङ्गलबार, १७ चैत २०८२, ०८ : ४०
सारांश
- नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे च्यासलमा बस्ने भएको छ।
- बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछि जारी आन्दोलनको मोडालिटीबारे छलफल हुनेछ।
- दलको नेता छनोटबारे पनि बैठकमा छलफल हुने बताइएको छ।
काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ११बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने भएको हो ।
अध्यक्ष केपी शर्मा ओली पक्राउपछि जारी आन्दोलनको मोडालिटी र दलको नेता छनोटबारे बैठकमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्ति लोकपथमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द, यस्तो छ नयाँ तालिका
-
हेटौँडा–काठमाडौँ जोड्ने सडक राति बन्द हुने
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण