राजनीतिक नियुक्ति लिएकाले स्वेच्छाले मार्ग प्रशस्त गरिदिन लामिछानेको आग्रह
बिहीबार, १९ चैत २०८२, १४ : ५६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति लिएकालाई राजीनामा दिन आग्रह गरे।
- उनले प्रतिनिधिसभाको बैठकमा नियुक्ति लिएकाहरूलाई स्वेच्छाले मार्ग प्रशस्त गर्न आग्रह गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसअघिका सरकारमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छाले राजीनामा दिन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सभापति लामिछानेले भने, ‘नियुक्ति लिएकाले स्वैच्छिक रूपले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुहुन आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
-
पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण