सभामुख पदमा नेकपाले उम्मेदवारी दिएन
रास्वपालाई समर्थन गर्नेबारे निर्णय भएको छैन : हमाल
शुक्रबार, २० चैत २०८२, १३ : ४३
सारांश
- नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ।
- संसदमा रास्वपाको बहुमत भएकाले पार्टीले सभामुख पदमा उम्मेदवारी दर्ता नगर्ने भएको हो।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिएन । आइतबार हुने सभामुखको निर्वाचनमा लागि संसद् सचिवालयले शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो ।
तर संसदमा रास्वपाको बहुमत भएकाले सभामुखमा उम्मेदवारी नदिइएको नेता प्रमेश हमालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण