आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित

शुक्रबार, २७ चैत २०८२, १६ : १९
शुक्रबार, २७ चैत २०८२

सारांश

  • प्रतिनिधिसभाको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा गरेको सम्बोधनप्रति धन्यवाद ज्ञापन गरेको छ।
  • शुक्रबार भएको उक्त सम्बोधनलाई प्रतिनिधि सभाको बैठकले सर्वसम्मतीले पारित गरेको हो।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनका लागि प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ । 

राष्ट्रपति पौडेलले शुक्रबार संयुक्त सदनमा सम्बोधन गरेका थिए । त्यो सम्बोधन प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप