सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सभामुखसँग उपसभामुखको पहिलो शिष्टाचार भेट

सोमबार, ३० चैत २०८२, १३ : २०
सोमबार, ३० चैत २०८२

सारांश

  • नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले सभामुख डोलप्रसाद अर्यालसँग पहिलो शिष्टाचार भेट गरेकी छन्।
  • सोमबार सिंहदरबारमा भएको भेटमा सभामुख अर्यालले उपसभामुखलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले पदभार ग्रहणपश्चात् पहिलो शिष्टाचार भेट गरेकी छन् । सोमबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भेटघाट भएको हो ।  

भेटमा अर्यालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल गरेको अर्यालको सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप