शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक सोमबार बस्ने

आइतबार, ०६ वैशाख २०८३, १८ : ५८
आइतबार, ०६ वैशाख २०८३

वैशाख । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ । 

भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बैठक बस्ने सचिव दिनेश थापामगरले बताए । 

यही समितिले यसअघि पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप