रास्वपा बैठक
रास्वपाको सचिवालयमा दुई नेता थपिए
सोमबार, ०७ वैशाख २०८३, १७ : २७
१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालयमा दुई नयाँ नेता थपिएका छन्।
- सोमबार बसेको केन्द्रीय समितिको बैठकले सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालयमा थप गर्ने निर्णय गरेको छ।
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयमा दुई नेता थपिएका छन्।
सोमबार बसेको केन्द्रीय समितिको बैठकले नेताहरु सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालयमा थप गर्ने निर्णय गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेसीबारे प्रश्नमा रोनाल्डोको जवाफः मलाई कुनै वास्ता छैन
-
१४ गाउँपालिकाले ल्याएनन् समयसीमाभित्र बजेट, अध्यक्षको अस्वस्थतादेखि सहमति अभावसम्म
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण