शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

तस्बिरमा फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो

बिहीबार, १० वैशाख २०८३, १७ : ५९
बिहीबार, १० वैशाख २०८३

सारांश

  • काठमाडौँको भृकुटीमण्डपमा फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६ सुरु भएको छ।
  • एक्स्पोमा ३०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको छ।
  • यो प्रदर्शनी व्यवसायीहरूका लागि नयाँ प्रविधि र नेटवर्किङको महत्त्वपूर्ण मञ्च बनेको छ।

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका व्यवसायीहरूलाई एकै थलोमा ल्याउने उद्देश्यले ‘फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ सुरु भएको छ। एक्स्पोमा ३०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेका छन्। 

Food and bevrage expo_NPL (1)

आयोजकका अनुसार फुड एन्ड बेभरेज आतिथ्यसँग सम्बन्धित व्यवसायहरूका लागि डिजाइन, सजावट, किचनवेयर, हाउसकिपिङ समाधान तथा नयाँ प्रविधिहरू अवलोकन गर्ने यो एउटा महत्त्वपूर्ण मञ्च हो।

Food and bevrage expo_NPL (2)

प्रत्यक्ष प्रदर्शन, प्रतिस्पर्धा र नेटवर्किङ सत्रहरूले व्यवसायीहरूलाई नयाँ साझेदार तथा आपूर्तिकर्तासँग जोड्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। 

Food and bevrage expo_NPL (3)Food and bevrage expo_NPL (4)Food and bevrage expo_NPL (5)Food and bevrage expo_NPL (6)Food and bevrage expo_NPL (7)Food and bevrage expo_NPL (8)Food and bevrage expo_NPL (9)Food and bevrage expo_NPL (10)Food and bevrage expo_NPL (11)Food and bevrage expo_NPL (12)Food and bevrage expo_NPL (13)Food and bevrage expo_NPL (14)Food and bevrage expo_NPL (15)Food and bevrage expo_NPL (16)

तस्बिरहरू : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप