शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

प्रलोपाले बोलायो केन्द्रीय समितिको विस्तारित बैठक

बिहीबार, १० वैशाख २०८३, २१ : ११
बिहीबार, १० वैशाख २०८३

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ।
  • शुक्रबार बिहान १० बजे बाफलमा बस्ने बैठकमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे छलफल हुनेछ।

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । 

निर्वाचनको समीक्षा, समसामयिक राजनीति, पार्टी पुनर्गठन र आगामी कार्यभारबारे छलफल गर्न शुक्रबार बिहान १० बजे बैठक बोलाइएको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले जानकारी दिए।

उनका अनुसार बाफलमा बस्ने केन्द्रीय समितिको विस्तारित बैठक शनिबार सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप