सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटना

प्रहरी घटनास्थलतर्फ जाँदै
शुक्रबार, ११ वैशाख २०८३, १६ : २८
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • पोखराबाट काठमाडौँ जाँदै गरेको बस तनहुँको शेराफाँटमा दुर्घटनाग्रस्त भएको छ।
  • दुर्घटनाका घाइतेहरूको स्थानीयले उद्धार गरी जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको छ।
  • घटनाको थप विवरण प्राप्त हुने क्रममा रहेको र प्रहरी घटनास्थलतर्फ गइरहेको छ।

पोखरा । पोखराबाट भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको छ । दुर्घटनाबारे थप विवरण आउँदैछ । घटनास्थलमा प्रहरी गइरहेको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए ।

उनका अनुसार, स्थानीयले घाइतेहरूको उद्धार गरिरहेका छन् । घाइतेहरूलाई उद्धार गरी जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप