विश्वकप लिग–२ : नेपाल र ओमानबिच आज प्रतिस्पर्धा
बुधबार, १६ वैशाख २०८३, ०७ : ११
सारांश
- आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाअन्तर्गत आज नेपाल र ओमानबिच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदै छ ।
- नेपालले यसअघि युएईलाई पराजित गरेको थियो भने ओमान युएईसँग पराजित भएको थियो ।
- लिग–२ को अंकतालिकामा नेपाल १४ अंकसहित सातौँ स्थानमा छ भने ओमान २९ अंकसहित तेस्रो स्थानमा छ ।
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाअन्तर्गत आज नेपाल र ओमानबिच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बाट सुरु हुनेछ ।
नेपालले यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई ३७ रनले पराजित गरेको थियो । ओमानले भने पहिलो खेलमा युएईसँग हार बेहोरेको छ ।
लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौँ स्थानमा छ भने ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग
-
बीटीएस स्टार जङकुकको घरमा १३३ पटक ढोकाको घण्टी बजाउने महिलालाई देश निकाला गरिँदै
-
भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
-
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
-
सन्न्यासदेखि विश्वकपको सर्वाधिक गोलकर्तासम्म
-
अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण