बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ
शुक्रबार, १८ वैशाख २०८३, १४ : १७
काठमाडौँ । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको कौनेडा गाउँपालिका–५ मोतीपुर घर भएर पर्सा बस्दै आएका २१ वर्षीय अरुण कुमार यादव छन्। शुक्रबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीले जानकारी दिए।
आरोपी जबरजस्ती करणी मुद्दामा फरार थिए । उनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइने डीएसपी कार्कीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
-
इराक र इरानका विदेशमन्त्रीबिच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल
-
सर्वोत्कृष्ट उद्यमी पुरस्कृत
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
तनहुँ प्रवेश गर्ने भारतीय सवारीलाई प्रहरीको सचेतना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण