मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

डोजर चलेपछिको शंखमुलस्थति सुकुमबासी बस्ती

शनिबार, १९ वैशाख २०८३, ११ : ४४
शनिबार, १९ वैशाख २०८३

काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा धमाधम डोजर चलाइ रहेको छ । 

यसै क्रममा शंखमुलमा क्षेत्रको सुकुमबासी बस्तीमा पनि डोजर चलेको छ । सरकारले १५० पक्की घरहरुमा डोजर चलाएर हटाएपछि यस्तो देखियो शंखमुल सुकुमबासी बस्ती । 

sankhamul sukumbasi (3)sankhamul sukumbasi (4)sankhamul sukumbasi (5)sankhamul sukumbasi (6)sankhamul sukumbasi (7)sankhamul sukumbasi (1)

sankhamul sukumbasi (2)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप