काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आम सुकुमबासी तथा अव्यवस्थित बासोबासी संघले काठमाडौँको सुकुम्बासी बस्तीमा खानेपानीको माग गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा आज ज्ञापनपत्र बुझाएको छ । काठमाडौँको सुकुम्बासी तथा...