सुदूरका स्थानीय तहको कुल बेरुजु २ अर्ब २० करोड नाघ्यो
शुक्रबार, ०१ जेठ २०८३, २० : ५०
धनगढी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरू आर्थिक हिनामिनाको केन्द्र बन्दै गएका छन्।
महालेखापरिक्षककाे कार्यालयले शुक्रबार सावर्जनिक गरेकाे ६३औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका स्थानीय तहहरूको अद्यावधिक बेरुजु २ अर्ब २० करोड ४७ लाख २६ हजार रुपैयाँ पुगेको छ। गत वर्षको तुलनामा यस वर्ष बेरुजुको दर झन् बढेको छ।
स्थानीय तहमा हुने खर्चमा पारदर्शिता नहुँदा यस्तो अवस्था आएको प्रतिवेदनले औँल्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण