संसद् बैठक
हर्क साम्पाङको प्रस्ताव – सिंहदरबारभित्र जलेका भवन बनाउने जिम्मा हामीलाई दिनुहोस्
सोमबार, ०४ जेठ २०८३, १४ : ३५
१
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा सिंहदरबारभित्र जलेका भवन पुनर्निर्माणको जिम्मा आफूलाई दिन माग गरेका छन्।
- उनले यस्तो जिम्मेवारी पाएमा श्रमदानबाटै भवनको पुनर्निर्माण गरिदिने बताए।
- उनले प्रिबजेटमाथिको छलफलमा आफ्नो निर्वाचन क्षेत्र र अन्य क्षेत्रको विकास निर्माणसँग सम्बन्धित बजेट माग गरे।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा सिंहदरबारभित्र जलेका भवन बनाउन दिन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो जिम्मेवारी पाए आफूले श्रम दानबाटै जलेका भवनको पुनर्निर्माण गरिदिने बताए।
प्रि–बजेटमाथि छलफलमा सहभागी भएका उनले आफ्नो निर्वाचन क्षेत्र र अन्य क्षेत्रका विकास निर्माणसँग सम्बन्धित बजेट दिन माग समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण